दशैँ–तिहारको बक्स अफिस रिपोर्टः ‘जेरी अन टप’ सबैभन्दा अगाडि

October 27, 2025 at 09:15 AM

काठमाडौं– कात्तिक ८ गते शनिवार राति ११ः५९ बजेसम्मको प्रदर्शनमा आधारित नयाँ बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डको सिनेपा एट बक्स अफिस एपमार्फत प्राप्त तथ्यांक अनुसार गत दशैँदेखि पछिल्लो हप्तासम्म प्रदर्शनमा आएका नेपाली फिल्महरुमध्ये अनमोल केसीको ‘जेरी अन टप’ ले सबैभन्दा बढी आम्दानी गरेको छ । बोर्डका अनुसार तिहारको पूर्व सन्ध्या पारेर असोज ३१ गतेदेखि प्रदर्शनमा आएको सुयोग गुरुङ निर्देशित फिल्म ‘जेरी अन टप’ ले सर्वाधिक ६ करोड ५१ लाख ४६ हजार ५ सय १ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यसअघि निर्माण पक्षले आइतवार सार्वजनिक गरेको तथ्यांक ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...