चलचित्रको प्रचार गर्न नेपाल आइन् अभिनेत्री पूजा

October 27, 2025 at 09:51 AM

काठमाडौं । यही कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘परान’को प्रचारप्रसारका लागि अभिनेत्री पूजा चन्द अमेरिकाबाट नेपाल आइपुग्नुभएको छ । उहाँ सोमबार बिहान ११ः१० मा नेपाल ल्याण्ड हुनुभएको हो । अभिनेत्री चन्दलाई परानका निर्देशक दीपक आचार्यले विमानस्थलमा स्वागत गर्नुभएको थियो । विमानस्थलमा ओर्लिएलगत्तै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अभिनेत्री चन्दले आफूले १८ घण्टा लामो यात्रामा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...