‘परिवर्तन’को टिजरमा सुशीलको एक्सन

October 27, 2025 at 10:29 PM

काठमाडौं । आगमी माघ ९ गतेलाई सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘परिवर्तन’को टिजर सार्वजनिक गरिएको छ । छठ पर्वको अवसर पारेर सोमबार युट्युबमार्फत सार्वजनिक टिजरले चलचित्रको कथा र पात्रको संघर्षको झलक प्रस्तुत गरेको छ । अन्यायको विरुद्ध लड्ने पात्रको संघर्षलाई केन्द्रमा राखिएको टिजरमा अभिनेता सुशील श्रेष्ठ एक्सन अवतारमा प्रस्तुत हुनुहुन्छ । टिजरमा सुशीलसहित करिश्मा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...