काठमाडौं । यहि कार्तिक १४ गतेबाट रिलिज हुने फिल्म ‘परान’को प्रचारप्रसारका लागि अभिनेत्री पूजा चन्द अमेरिकाबाट नेपाल आइपुगेकी छन् । उनी सोमबार बिहान ११ः १० मा नेपाल ल्याण्ड भएकी हुन् । अभिनेत्री चन्दलाई फिल्मका निर्देशक दीपक आचार्यले विमानस्थलमा स्वागत गरेका थिए । विमानस्थलमा ओर्लिए लगत्तै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अभिनेत्री चन्दले आफूले १८ घण्टा लामो […]
The post पूजा भन्छिन्–परान मेरा लागि विशेष छ appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...