केकी, अञ्जना र दीपकबीच के पाक्दैछ ?

October 28, 2025 at 01:15 PM

काठमाडौं– यही कात्तिक १४ गते शुक्रवारदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘परान’ ले आक्रमक प्रचार–प्रसारको थालनी गरिसकेको छ । फिल्मले ‘मेरो परान’ शीर्षकको प्रतियोगिताको घोषणा गर्दै नगद लाख रुपैयाँ पुरस्कार राशिसमेत घोषणा गरेको छ । यसैबीच, मंगलवार दिउँसो फिल्मको यूनिटले वानेश्वरको घराना रेष्टुराँमा पत्रकार सम्मेलन आयोजना गर्दै सोमवार अमेरिकाबाट स्वदेश फर्किएकी अभिनेत्री पूजा चन्दलाई समेत सहभागि गरायो । पत्रकार सम्मेलनमा निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ ले फिल्मका अभिनेत्रीहरु केकी अधिकारी, अञ्जना बराइली तथा पूजा चन्दलाई आफ्नो फिल्मको ‘ब्यूटी’ भनेर घोषणा गरेको केही घण्टा नबित्दै सामाजिक सञ्जालमार्फत तिनै अभिनेत्रीहरुविरुद्ध आक्रोश पोखेर सबैलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...