दशैँका चलचित्रमा ‘बलिदान’ अग्रस्थानमा

October 28, 2025 at 11:03 PM

काठमाडौं । चलचित्र विकास बोर्डले यसपालिको बडा दशैँमा प्रदर्शनमा आएका तीन नेपाली चलचित्रको कुल कमाइ (ग्रस कलेक्सन) सार्वजनिक गरेको छ । दशैँको फूलपातीको अवसर पारेर चलचित्र ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ प्रदर्शनमा आएका थिए । बोर्डले गत शनिबार सम्मको तथ्यांक सार्वजनिक गरेको हो । यसअनुसार, तीन चलचित्रमध्ये सन्तोष सेन निर्देशित ‘बलिदान’ ले पाँच करोडको आँकडा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...