काठमाडौं- असोज ३१ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ ले अहिले आक्रमक व्यवसाय गरिरहेको छ । फिल्मले एक दिनमै अनमोलको पारिश्रमिक लिने जति कमाई गरेपछि यसका निर्माताको अहिले खुशीको सिमाना नै छैन । अनमोलका लागि ‘जेरी अन टप’ १२ वर्षपछि खोला फर्केर आए झैँ भएको छ । एक किसिमले भन्ने हो भने अनमोललाई फिल्म ‘छड्के’ मा लागेकाे दाग ‘जेरी अन टप’ ले पखाली दिएको छ । अहिले अनमोल पनि आफूलाई दर्शकले दिएको मायाले उत्साहित भएका छन् । त्यसो त अनमोललाई सधैँ बढी पारिश्रमिक लिने अभिनेता भनिँदै आएको छ । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...