अशोक दर्जीको ‘जिरोदेखि हिरो’सम्मको यात्रा: ‘मन बिनाको धन’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

October 29, 2025 at 12:46 PM

काठमाडौं – बाल गायक अशोक दर्जीको जीवनमा आधारित नेपाली चलचित्र ‘मन बिनाको धन’को आधिकारिक ट्रेलर बुधवार काठमाडौंमा एक विशेष कार्यक्रमका बिच सार्वजनिक भएको छ। टङ्क बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको यो चलचित्र यही कार्तिक २१ गते बाट देशव्यापी प्रदर्शनमा आउँदैछ। सार्वजनिक ट्रेलरले चलचित्रको मूल कथावस्तु स्पष्ट पारेको छ, जुन वर्तमान समाजमा मन र धन बिचको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...