‘हिमालयन गोल्ड’को शुभमुहूत

October 29, 2025 at 10:23 PM

काठमाडौं । चलचित्र ‘हिमालयन गोल्ड’को शुभमुहूर्त गरिएको छ । मंगलबार काठमाडौंस्थित कमलादी गणेस्थानमा शुभमुहूर्त गरिएको हो । छायालय फिल्मस्ले निर्माण गर्ने यो चलचित्रको छायांकन नोभेम्बरदेखि सुरु हुने जनाइएको छ । चलचित्रमा परीक्षा लिम्बु, कर्मा, सुनील थापा, मेनुका प्रधान, साजन थापामगर, अंकित खड्का, सुनील तामाङलगायत कलाकारको अभिनय रहनेछ । चलचित्रले जीवन, शाहस र आशाको कथा प्रस्तुत

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...