‘परान’ को बुकिङ खुल्यो, पारिवारिक दर्शक तान्ने उच्च अपेक्षा

October 30, 2025 at 07:43 AM
1 min read

काठमाडौं- चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको डेब्यू निर्माण ‘परान’ को बुकिङ खुला भएको छ । भोलि कार्तिक १४ गते शुक्रवारदेखि सार्वजनिक प्रदर्शनमा आउँदै गरेको फिल्मले देशभर उत्साहजनक शो पाएको छ । बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको यस फिल्मले हालसम्म ६४ भन्दा बढी शो पाएको छ । आज साँझ अबेरसम्म केही थप शोहरू जोडिने सम्भावना छ । भावनात्मक पारिवारिक कथानक बोकेको यो फिल्म नेपाली बक्सअफिसमा पारिवारिक दर्शकलाई ठूलो संख्यामा आकर्षित गर्ने देखिन्छ । दीपक प्रसाद आचार्य (काकु) को डेब्यू निर्देशन रहेको फिल्ममा वरिष्ठ अभिनेताहरूलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...