‘परिवर्तन’को टिजर रिलिजसँगै कतार, यूएई र जापान प्रदर्शन अधिकारी बिक्री

October 30, 2025 at 08:03 AM

द सिनेमा टाइम्स, काठमाडौं । विजय केरुङ निर्देशित सिनेमा ‘परिवर्तन’ विदेशी प्रदर्शन अधिकार बिक्री हुन थालेका छ । टिजर रिलिज भएसँगै कतार, यूएई र जापान प्रदर्शन अधिकारी बिक्री भएको हो । यो सिनेमाको कतार र युएई प्रदर्शन अधिकार अशिष इन्टरटेनमेन्ट र जापान प्रदर्शन अधिकार युना इन्टरटेनमेन्टले किनेको निर्माता दीपक सिवाकोटीले बताए । अहिले सिनेमाको प्रदर्शन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...