बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’

October 30, 2025 at 11:31 AM

काठमाडौँ । बालगायक अशोक दर्जीको जीवन र सङ्घर्षलाई समेटेर चलचित्र ‘मन बिनाको धन’ तयार गरिएको छ । गायक दर्जीलाई सडकबाट उद्दार गरेर गायनसम्ममा साथ दिनुभएका सङगीतकार तथा गायक टङ्क बुढाथोकीले निर्देशन गर्नुभएको चलचित्रमा वर्तमान समाजमा मन र धनबीचको टकरावलाई चित्रण गर्दै दर्जीको ‘जिरोबाट हिरो’ बन्ने यात्रालाई देखाइएको छ । गायक बुढाथोकीले गायक दर्जीको बाल्यकालका घटनाक्रम,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...