काठमाडौं- फ्राइडे रिलिज अन्तर्गत आज कार्तिक १४ गते शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘परान’ प्रदर्शनमा आएको छ । चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको डेब्यू निर्माण ‘परान’ आजदेखि देशव्यापी प्रदर्शनमा आएको हो । यसअघि यो फिल्मको गत बुधवारदेखि अग्रिम टिकट बुकिङ खुला भएको थियो भने हिजो बिहीवार साँझ आयोजित प्रीमियर शोमा सेलिब्रिटी दर्शकको उच्च प्रसंशा पाएको थियो । दीपक प्रसाद आचार्य ‘काकु’को डेब्यू निर्देशनमा बनेको यो फिल्मले सार्वजनिक प्रदर्शनमा आउँदै गर्दा देशभर उत्साहजनक शो पाएको छ । बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको यस फिल्मले भावनात्मक पारिवारिक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...