शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आयो परान, प्रिमियर शोमा मिल्यो उत्कृष्ट प्रतिक्रिया

October 31, 2025 at 06:32 AM

द सिनेमा टाइम्स, काठमाडौं । कार्तिक १४ गते आज शुक्रबारबाट हास्य कलाकार दीपक प्रसाद आचार्य (काकु)को डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘परान’ देशव्यापी प्रदर्शनमा आएको छ । यो सिनेमाको रिलिजको पूर्वसन्ध्यामा हिजो बिहीबार राजधानीमा आयोजित प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया पाएको थियो । जसको प्रभाव आजबाट सिनेमा घरमा देखिने विश्वास निर्माण टिमको छ । बरिष्ठ अभिनेता […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...