व्यवसायिक रुपमा माथि उक्लिँदै ‘जेरी अन टप’, झरीसहितको विकेण्डमै सवा करोड

November 2, 2025 at 05:14 AM

(रेड कार्पेट प्रीमियरका लागि जापान पुगेको ‘जेरी अन टप’ को टीम ।) काठमाडौं– तिहारको पूर्व सन्ध्या पारेर गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको अनमोल केसीको फिल्म ‘जेरी अन टप’ ले यो विकेण्डमा समेत उत्कृष्ट व्यवसायलाई निरन्तरता दिएको छ । प्राप्त जानकारी अनुसार यो फिल्मले गत कात्तिक १३ गते बिहीवार, १४ गते शुक्रवार तथा १५ गते शनिवारको खराब मौसम (अविरल वर्षा) का बीच पनि नेपालमा १ करोड २१ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । निर्माण पक्षसंग निकट स्रोतले दिएको जानकारी अनुसार यो फिल्मले बिहीवार ३२ लाख, शुक्रवार ३१ लाख तथा शनिवार ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...