काठमाडौं । नेपालमा पहिलो पटक आयोजना गरिएको काठमाडौं हरर फिल्म फेस्टिभल आइतबार साँझ कमलपोखरीस्थित रसियन कल्चरल सेन्टरमा सम्पन्न भएको छ । तीन दिने उत्सवले विश्वका विभिन्न देशका फिल्मकर्मी र दर्शकलाई एकै छातामुनि ल्याउँदै डर, कला र कथनको अद्भुत संगम प्रस्तुत गर्यो । नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानद्वारा आयोजित यो फेस्टिभलले हरर फिल्मलाई कला र संस्कृतिको […]
The post हरर फिल्म फेस्टिभलमा इण्डोनेसियाका लाबिनेक उत्कृष्ट appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...