किन एकसाथ चर्चामा छन् समीर र सुशील ?

November 3, 2025 at 12:17 PM

काठमाडौं– अहिले नेपाली फिल्म क्षेत्रका हरेक गतिविधि चर्चाको विषय बन्ने गरेका छन् । आम दर्शकले फिल्म क्षेत्रका गतिविधिहरुमा बढी रुची राख्ने भएर नै होला फिल्मका कलाकारदेखि विभिन्न कुराहरुको चर्चा चलिरहेकै हुन्छ । यसैबीच, केहि दिन अगाडि टीजर रिलिज भएको फिल्म ‘परिवर्तन’ का अभिनेता सुशिल श्रेष्ठको एक्शन अवतार चर्चाको विषय बन्दै आएको छ । यद्यपि, सुशीलका साथमा अर्का अभिनेता समीर भट्टको पनि चर्चा चलेको छ । अहिले यी दुवै अभिनेताबीच तुलना गरिँदैछ । नेपालका एक्शन अभिनेता समीर की सुशील भन्ने विषयले अहिले चर्चा चुलिएको छ । दुवै अभिनेता झट्ट हेर्दा उस्तै देखिन्छ, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...