माउथ पब्लिसिटीको प्रभाव, बुधवार सर्वाधिक शो पाउनेमा ‘परान’ बन्यो पहिलो

November 4, 2025 at 01:09 PM

काठमाडौं– कार्तिक १४ गते रिलिज हुँदा केवल ६४ शो पाएको फिल्म ‘परान’ ले बलियो वर्ड अफ माउथ पाउँदा कार्तिक १९ गते बुधवार सर्वाधिक शो संख्या आफ्नो पक्षमा पारेको छ । पहिलो दुई दिन उत्साहजनक व्यापर गर्न नसकेको ‘परान’ ले रिलिजको छैटौं दिन आउँदा हाल नेपाली सिनेमा हलहरुमा प्रदर्शनरतः नेपाली तथा विदेशी सिनेमाहरुलाई पछाडि पार्दै सर्वाधिक शो पाउन सफल भएको छ । खल्ती एपमा यो समाचार तयार पार्दासम्म फिल्मले देशभर कुल १ सय ३२ शो पाएको छ । यो फिल्मलाई दोश्रो स्थानमा अनमोल केसीको ‘जेरी अन टप’ ले १ सय १९ शो प्राप्त ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...