काठमाडौँ । गत कार्तिक १४ गते रिलिज हुँदा केवल ६४ शो पाएको फिल्म ‘परान’ले बलियो वर्ड अफ माउथ पाउँदा आज बुधबार सर्वाधिक शो संख्या आफ्नो पक्षमा पारेको छ । पहिलो दुई दिन उत्साहजनक व्यापर गर्न नसकेको ‘परान’ले रिलिजको छैटौं दिन आउँदा हाल नेपाली फिल्म हलहरुमा प्रदर्शनरतः नेपाली तथा विदेशी सिनेमाहरुलाई पछाडि पार्दै सर्वाधिक शो पाउन […]
The post परानलाई सर्वाधिक शो appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...