काठमाडौं- अभिनेता तथा निर्देशक निश्चल बस्नेतलाई मतृशोक परेको छ । निर्देशक बस्नेतकी आमा अमृता बस्नेतको ७१ वर्षको उमेरमा निधन भएको छ । अमृता बस्नेतको निमोनियाका कारण आज विहान निधन भएको बताइएको छ । ओम अस्पतालमा उपचारको क्रममा निधन भएको अमृता वस्नेतको आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ । सासु विरामीको खबर पाउपछि अभिनेत्री स्वस्तिमा खड्का पनि आफ्नो लाली बजारको सुटिंग रोकेर काठमाडौं फर्किएकी छिन् । निधन भएका
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...