‘रमिताको पिरती’ फर्स्टलुक रिलिज, प्रदर्शन मिति घोषणा

November 5, 2025 at 02:17 PM

फिल्म ‘रमिताको पिरती’को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । सुदिप्ताको निर्देशनमा तयार भएको यो फिल्म माघको २३ गतेबाट रिलिजमा आउने छ । बुधबार ललितपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा फिल्मको फस्टलुक सार्वजनिक गरिएको हो । यो फिल्ममा अभिनेत्री आना शर्मा मुख्य भूमिकामा छिन् । उनको साथमा फिल्ममा अभिनेताद्वय धिरज मगर र विनय श्रेष्ठलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...