वर्षकै सर्वाधिक कलेक्सन गर्ने फिल्म बन्यो ‘जेरी अन टप’

November 6, 2025 at 08:06 AM
1 min read

काठमाडौं- गत असोज ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ वर्ष २०८२ सालको सर्वाधिक कलेक्सन गर्ने फिल्म बन्न सफल भएको छ । घरेलु बक्सअफिसमा बुधबारसम्म फिल्मले ११ करोड ४३ लाख रुपैयाँमाथिको कलेक्सन गरेको छ । गत वैशाख अन्तिम साता प्रदर्शनमा आएको फिल्म ‘ऊनको स्वीटर’ नेपाली बक्सअफिसमा लाइफटाइम कलेक्सन ११ करोड ४१ लाख रुपैयाँ कलेक्सन गरेको थियो । ‘जेरी अन टप’ले प्रदर्शनको २० औं दिनमा त्यो आँकडा पूरा गर्दै यो वर्षकै सर्वाधिक कलेक्सन गर्ने फिल्मको सुचीमा आफूलाई पहिलो नम्बरमा पुर्‍याएको हो । फिल्म अहिले पनि देशभरका सय बढि हलहरूमा प्रदर्शनमा छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...