आजदेखि सिनेमा हलमा ‘जारी–२’ र ‘मन बिनाको धन’

November 7, 2025 at 01:24 AM

काठमाडौं– आज कार्तिक २१ गते शुक्रवारदेखि नेपालका सिनेमा हलमा दुई नयाँ नेपाली फिल्महरु ‘जारी–२’ तथा ‘मन बिनाको धन’ प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिज प्रदर्शन अन्तर्गत आजदेखि यी दुई फिल्महरु दर्शकमाझ आएका हुन् । उपेन्द्र सुब्बाको निर्देशनमा बनेको फिल्म ‘जारी–२’ एक सयभन्दा बढी शो संख्यासहित प्रदर्शनमा आएको छ भने टंक बुढाथोकीद्वारा निर्देशित ‘मन बिनाको धन’ लाई भने सिनेमा हलले औषत भन्दा कम शो उपलब्ध गराएका छन् । व्यवसायिक रुपमा सफल भएको ‘जारी’ को सिक्वेलको रुपमा निर्माण गरिएको ‘जारी २’ को बिहीवार साँझ काठमाडौंमा आयोजित रेडकापेट प्रीमियर शोमा अधिकांश ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...