काठमाडौं– आज कार्तिक २१ गते शुक्रवारदेखि प्रदर्शनमा आएको यो वर्षकै बहुप्रतिक्षित फिल्म ‘जारी–२ः सङ अफ च्याब्रुङ’ को बिहीवार साँझ कमलपोखरीस्थित बिग मूभिजमा भव्य प्रीमियर शो आयोजना गरिएको छ । कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको यो फिल्मको प्रीमियर शोमा सिनेमाकर्मी तथा रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । प्रीमियर शोमा फिल्म हेरेर निस्कँदै गर्दा अधिकांश पाहुनाले लिम्बु संस्कृतिमा आधारित यो फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिए । यो फिल्मले माओवादी जनयुद्धताका कसरी धर्म–संस्कृति संकटमा परेको थियो भन्ने पक्षलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेको प्रतिक्रिया उपस्थित पाहुनाको थियो । निर्माता रोहित अधिकारी, सरोज ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...