सागर लम्साल ‘बले’ अब निर्माता बन्दै, होम प्रोडक्सनबाट फिल्म निर्माणमा जुट्दै

November 7, 2025 at 09:37 AM
1 min read

काठमाडौं- टेलिभिजनबाट ठूलो पर्दामा प्रवेश गरेका अभिनेता सागर लम्साल ‘बले’ अब आफ्नै होम प्रोडक्सनमार्फत फिल्म निर्माणमा जुट्ने भएका छन्। सागरको फिल्म आगामी वैशाखपछि छायाङ्कनमा जाने तयारीमा रहेको छ। फिल्मको नाम र कलाकार टिमबारे भने केही समयपछि जानकारी दिइने बताइएको छ। फिल्म निर्माणमा हात हाल्नुको कारण खुलाउँदै अभिनेता सागर लम्साल ‘बले’ले भने, ‘काम गरियो, म्युजिक भिडियोमा गरियो, अनि फिल्ममा पनि काम गरियो, सबै खाले अनुभव भयो। अनि कति लगानीमा राम्रो फिल्म बनाउन सकिन्छ भन्ने ज्ञान पनि भयो। यही अनुभवका आधारमा आफ्नै प्रोडक्सनबाट फिल्म निर्माण गर्ने तयारी गरेको हुँ।’ बलेले यसलाई फरक धारको फिल्म ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...