‘प्रतिवैरम’को ‘इण्डक्ल्याप’

November 8, 2025 at 10:19 PM

काठमाडौं । चलचित्र ‘प्रतिवैरम’को ‘इण्डक्ल्याप’ गरिएको छ । रोशन दासको निर्देशनमा निर्माण भएको यो चलचित्रको सम्पूर्ण छायांकन सम्पन्न भएको हो । मधेस केन्द्रित सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित यस चलचित्रको सम्पूर्ण छायांकन ४५ दिनमा पूरा गरिएको निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रको पहिलो चरणको छायांकन १५ दिन सर्लाहीमा गरिएको थियो भने दोस्रो चरणको छायांकन

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...