‘परान’ हेर्न दर्शकको ओइरो, कर्पोरेट शोको आयोजना

November 9, 2025 at 12:58 PM
1 min read

काठमाडौं- नेपाली फिल्म ‘परान’ ले चौतर्फी प्रशंसा पाउन थालेपछि सिनेमा हलहरूमा दर्शकको ओइरो नै लागेको छ । सामाजिक सञ्जाल पनि फिल्मको चर्चाले भरिएका छन् । फिल्ममा प्रस्तुत कथा र विषयवस्तुले छुन थालेपछि अर्घाखाँची सिमेन्ट लिमिटेडले विशेष ‘कर्पोरेश शो’ नै आयोजना गरेर आफ्ना कर्मचारी र व्यापारिक साझेदार डिलरहरूलाई फिल्म देखाएको छ । सुन्धारास्थति सिभिल मलमा शनिवार २:४५ बजे कर्पोरेश शो आयोजना गरेर आफ्ना डिलरहरूलाई फिल्म देखाएको हो । फिल्म हेरिसकेपछि कर्मचारीहरू भने निकै भावुक देखिएका थिए । फिल्म हेरिसकेपछि  अर्घाखाँची सिमेन्ट लिमिटेडका महाप्रवन्धक रमेश थापाले भने- ‘फिल्ममा आफ्नै घरको कथा देखाएको छ, परिवारै छाडेर ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...