मिलन चाम्सको ‘सुम्निमा’ मार्फत फिल्ममा डेब्यु गर्दै सोल गुरुङ

November 11, 2025 at 09:09 AM
1 min read

काठमाडौँ- फिल्म ‘सुम्निमा’ मार्फत सोल गुरुङले नेपाली फिल्ममा डेब्यु गर्ने भएकी छन्। लामो समयदेखि लन्डनमा बसोबास गर्दै आएकी सोलले यसअघि केहि म्युजिक भिडियोमा मोडलिङ गरेकी छन्। हालै लन्डनमा फिल्मको पहिलो चरणको छायांकन सकिएको निर्माण टिमले जनाएको छ। यही अवसरमा टिमले मुख्य कलाकार भन्दै सोललाई सार्वजनिक गरेको हो। दोस्रो चरणको छायांकन अब नेपालमा हुने बताइएको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...