काठमाडौं– नेपालका क्रियाशील चलचित्र छायाँकारहरूको भेलाले पेशागत संगठन नेपाल सिनेमाटोग्राफर एशोसिएसन गठन गर्ने निर्णय गरेको छ । वरिष्ठ छायाँकार पुरुषोत्तम प्रधानको संयोजकत्वमा बसेको भेलाले संस्था गठन गर्ने निर्णय गरेको हो । मंगलवार चलचित्र विकास बोर्डको हलमा सम्पन्न उक्त भेलाको तदर्थ समितिको अध्यक्षमा गौरीशंकर धुँजुलाई चयन गरेको भने उपाध्यक्षमा राजेश श्रेष्ठ छानिएका छन् । त्यस्तै महासचिवमा विष्णु कल्पितलाई चयन गरेको छ । समितिको सचिवमा नरेन्द्र मैनाली, कोषाध्यक्षमा आलोक शुक्ला, सदस्यमा चिन्तनराज भण्डारी, सिताराम श्रेष्ठ, उमङ्ग शाही, निरज पौडेल र निशाल पौडेल रहेका छन् । कार्यक्रममा गौरीशंकर धुँजु, विष्णु कल्पित, नरेन्द्र मैनाली, आलोक शुक्ला, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...