‘जिग्री’को ट्रेलर सार्वजनिक

February 4, 2024 at 01:41 PM
1 min read

काठमाडौं।चलचित्र जिग्री´को ट्रेलर सार्वजनिक गरिएको छ । फागुन ४ गते प्रदर्शनमा आउने यो चलचित्रको ट्रेलरमा पैसाको चक्कर र दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई रमाइलो ढङ्गले प्रस्तुत गरिएको छ । `जिग्री´मा कमेडी–क्राइम–एक्सन-ड्रामाको मिश्रण रहेको छ । आकाश मगरले निर्देशन गरेको यस चलचित्रमा अभय राज बराल, आकाश मगर, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...