ज्ञानेन्द्र देउजाको ‘झिँगेदाउ २’ बाट मुकुन बाहिरिदा भित्रिए महेश र आर्यन

November 12, 2025 at 09:18 AM

द सिनेमा टाइम्स, काठमाडौं । ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण हुने सिनेमा ‘झिँगेदाउ २’ छायांकनको अन्तिम तयारीमा छ । निर्माता समेत रहेका निर्देशक देउजाले यो सिनेमा आगामी मंसिर १५ गते सोमबार शुभमुहूर्त गर्दै छायांकन सुरु गर्ने भएका हुन् । यो सिनेमा छायांकनको अन्तिम तयारी भैरहँदा मुख्य कलाकार हेरफेर गरिएको छ । निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...