एकपछि अर्को गर्दै तीन अभिनेत्रीको राजनीतिमा प्रवेश

November 13, 2025 at 06:09 AM
1 min read

काठमाडौं- अहिले प्रायः समाचारहरुमा नयाँ राजनीतिक दल दर्ता तथा नयाँ अनुहार नेपालको राजनीतिमा प्रवेश गरेकाे विषयले चर्चा पाउन थालेको छ । यस क्रममा केहि अभिनेत्रीहरुले पनि राजनीतिमा प्रवेश गरेर आफ्नो राजनीतिक यात्राको प्रारम्भ गरेका छन् । अभिनेत्री एलिजा गौतम हालै दर्ता भएको जनआदेश नेपाल पार्टीमा आबद्ध भएर राजनीतिक‌ यात्रामा अघि बढेकी छिन् । अभिनेत्री गौतमले चुनाव चिन्ह्र माइकबाट अबको चुनावमा सहभागिता पनि जनाउन लागेकी छिन् । त्यसो त उनी पहिला पनि राजनीतिमा नआएकी हैनन् । उनले विगतमा नागरिक उन्मुक्ति पार्टीको अन्तर्राष्ट्रिय महिला विभाग अध्यक्षको पदमा रहेर काम गरेकी थिइन् ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...