यूट्युबमा रिलिज भयो हिँडेरै अमेरिका जानेहरुको कथामा ‘वन इन अ मिलियन’

November 13, 2025 at 05:01 AM

काठमाडौं– विशाल सापकोटाको लेखन तथा निर्देशनमा तयार भएको सर्ट फिल्म ‘वन इन अ मिलियन’ युट्युबमा सार्वजनिक गरिएको छ । सुनिता भण्डारीको लगानीमा तयार भएको यो सर्ट मुभीमा हिँडेर अमेरिका पुग्नेहरुको कथा समावेश गरिएको छ । रामेश्वर कार्कीद्वारा छायांकन गरिएको यो फिल्ममा हसन राजा खान मुख्य भूमिकामा छन् । अमेरिकामा नै रहँदै आएका कलाकार सुभाष थापाले पनि यो फिल्ममा अभिनय गरेका छन् । उनीहरुको साथमा नरेन्द्र साउद, सुरज खत्री, प्रिन्स नेगी, हेमन्त न्यौपाने, मुरताजा अजिज र रेसाद खलिलले यो छोटो फिल्ममा अभिनय गरेका छन् । केही नेपाली फिल्ममा अभिनय गरेका कलाकार हसन राजा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...