अमेरिकामा ‘यो मन त मेरो नेपाली हो’लाई उत्कृष्ट कथानक सिनेमाको अवार्ड

November 13, 2025 at 07:09 AM

द सिनेमा टाइम्स, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा आयोजित ‘सान फ्रान्सिस्को इन्टरनेशनल न्यु कन्सेप्ट सिनेमा महोत्सव’मा नेपाली सिनेमा ‘यो मन त मेरो नेपाली हो’ले अवार्ड जितेको छ । विश्वभरबाट छानिएका १ सय १८ मध्येबाट यो सिनेमाले उत्कृष्ट कथानक सिनेमाको अवार्ड जितेको हो । सिनेमाका निर्माता तथा निर्देशक मित्र प्रधान (नर)ले अवार्ड लिँदै नेपाली सिनेमा ‘यो मन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...