‘परान’ र ‘मन बिनाको धन’ को ग्रस कलेक्सन कति ?

November 14, 2025 at 08:08 AM

काठमाडौं– गत कार्तिक १४ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘परान’ आज कार्तिक २८ गतेदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । आजदेखि तेस्रो सातामा प्रवेश गरेको ‘परान’ प्रति दर्शकको उत्साह अझै पनि उस्तै पाइएको छ । यो अवधिमा यो फिल्मले देशभर बक्स अफिसमा आक्रामक आम्दानीलाई जारी राखेको छ । निर्माण पक्षले सार्वजनिक गरेको तथ्याँकअनुसार, यो फिल्मले पछिल्लो दुई सातामा साढे सात करोड रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ । चलचित्र विकास बोर्डले दोस्रो साताको आधिकारिक रिपोर्ट हालसम्म सार्वजनिक नगरे पनि कार्तिक २२ गतेसम्मको विवरण अनुसार यो फिल्मले एक सातामा तीन करोड ७१ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...