काठमाडौं– निर्माता तथा निर्देशक ऋषिराज आचार्यको नयाँ फिल्म ‘द्रौपदी’ प्रि–प्रोडक्सनकै क्रममा चर्चामा छ । केही दिन अघिमात्रै निर्माण हुने घोषणा गरिएको यो फिल्मले शीर्षक भूमिकासहित अन्य कलाकारका लागि पछिल्ला दुई दिन अडिसन कार्यक्रम आयोजना गरेको छ । फिल्मको निर्माण संस्था आरबी मुभिजको कार्यालयमा भएको अडिसनमा शीर्षक भूमिकासहित अन्य भूमिकाका लागि ४ सय १६ जनाले अडिसन दिएको निर्देशक आचार्यको भनाइ छ । यो अवधिमा धेरै जनाले अडिसन दिए पनि फिल्ममा अभिनय गर्ने कलाकारको भने छनोट हुन बाँकी रहेको निर्देशक आचार्यले बताएका छन् । यद्यपि, अडिसनमा सहभागि भएकाहरु मध्येबाट नै फिल्मका लागि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...