‘हर्ष’ गीत : बर्षा र खगेन्द्रको ‘कस्तो माया लाग्यो बरिलै’

November 14, 2025 at 08:59 AM

एकता पौडेलको डेव्यु निर्देशकिय फिल्म ‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ । गीतमा फिल्मका दुई मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन् । अभिनेता खगेन्द्र लामिछाने पहिलो पटक ‘हर्ष’मा रोमान्टिक अवतारमा प्रस्तुत भएका हुन् । गीत हेर्नुस् : सार्वजनिक गीतको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी हेर्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...