छायांकनमा लामो समयदेखि प्रयोग हुँदै आएको सोनी इ-एक्स-थ्री क्यामेरा बोर्डलाई हस्तान्तरण

November 14, 2025 at 10:16 PM
1 min read

काठमाडौं । नेपाली चलचित्र छायांकनमा लामो समयदेखि प्रयोग हुँदै आएको सोनी इ-एक्स-थ्री क्यामेरा क्लासिक सिने युनिर्भस प्रालिले औपचारिकरूपमा चलचित्र विकास बोर्डलाई हस्तान्तरण गरेको छ । ‘दुलही, सौर्य, हात लाग्यो शून्य, कसम, नमस्ते’ लगायतका धेरै चर्चित नेपाली चलचित्रको छायांकनमा प्रयोग भएको यो क्यामेरा नेपाली चलचित्र छायांकनको प्राविधिक इतिहासमा महत्वपूर्ण उपकरण मानिन्छ । २०५७ साल कात्तिकमा स्थापना

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...