काठमाडौं- यतिबेला बाल गायक अशोक दर्जी अभिनित नेपाली फिल्म ‘मन बिनाको धन’ नेपालभरिका सिनेमा हलमा दोस्रो हप्तामा प्रदर्शन भईरहेको छ । नेपाली बक्स अफिसमा यो फिल्मले पहिलो हप्तामा एक करोड ६७ लाख रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको छ । नेपालसगै यो फिल्म बिहिवारदेखि कतार, युएई तथा बहराइनमा पनि प्रदर्शन भईरहेको छ । कतारमा यो फिल्मको बिहीवार तथा शुक्रवार पाएको दुई शो नै हाउसफुल भएको छ । कतारमा दुई शो नै हाउसफुल हुने पहिलो फिल्म ‘मन बिनाको धन’ बनेको वितरकले जानकारी दिएका छन् । हरि मोक्तान, कृष्ण भट्टराई तथा साथीभाई इन्टरटेन्मेन्टले कतार, युएई ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...