चितवन – पर्यटकीय नगरी सौराहका कलाप्रेमि युवा समूहको सक्रियतामा फिल्म ‘तुरुपको दु का’ निर्माण हुने भएको छ । शनिबार चितवनको रत्ननगर नपा ८ मा रहेको चित्रसारी मन्दिरमा फिल्मको शुभमूर्हतसंगै निर्माण घोषणा भएको हो । समसामयिक कथावस्तुमा आधारितफिल्म ‘तुरुपको दु का’ मा चर्चित मोडल देव महतो, स्वस्तिका चौधरी, अजय चौधरी, बिकिस्मा चौधरी लगायतको अभिनय रहने छ । बराली प्रोडक्शन व्यानरमा निर्माण हुने ‘तुरुपको दु का’मा हिरा चौधरीको निर्देशन रहने छ भने चितवन वरिपरी र मकवानपुरको बिभिन्न रमणीय स्थानमा छायांकन हुने निर्देशक चौधरीले बताउनु भएको छ ।
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...