‘पाँडे’ निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’ को रोमान्टिक गीत सार्वजनिक

November 16, 2025 at 10:16 AM
1 min read

काठमाडौँ- अर्जुन घिमिरे ‘पाँडे’ को निर्देशनमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ‘फसायो लमी’ले बोलको गीत सार्वजनिक भएको छ। गीत काठमाडौँका मेयर बालेन्द्र शाहको ‘बालेन’ नामक अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीत गायिका समीक्षा अधिकारी र गायक वसन्त थापाले गाएका छन्। गीतको गीतको शब्द, संगीत र संगीत संयोजन रमेश परियारले गरेका छन्। मौसम हिमालीको नृत्य […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...