काठमाडौं : अर्जुन घिमिरे पाँडे निर्देशित सिनेमा ‘झरिपछिको इन्द्रेणी’ को ‘फसायो लमीले’ गीत सार्वजनिक भएको छ। गीतमा समीक्षा अधिकारी र वसन्त थापाको युगल स्वर रहेको छ भने शब्द–संगीत रमेश परियारले दिएका छन्। गीतमा रमेश उप्रेती, दीपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामालगायत कलाकार देखिन्छन्। नृत्य निर्देशन मौसम हिमाली, छायांकन बुद्ध थापा र निर्माण नागराज इन्टरटेन्मेन्टले …
‘झरिपछिको इन्द्रेणी’को ‘फसायो लमीले’ गीत सार्वजनिक Read More »
The post ‘झरिपछिको इन्द्रेणी’को ‘फसायो लमीले’ गीत सार्वजनिक first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...