काठमाडौं- महिला संघर्षको कथामा नयाँ नेपाली फिल्म ‘रुखान’ निर्माण हुने घोषणा भएको छ । निर्देशक सविर श्रेष्ठको निर्देशनमा यो फिल्म निर्माण हुनेछ । यो फिल्म विभिन्न चार वटा भाषामा निर्माण गरिने निर्माणपक्षले जानकारी दिएको छ । फिल्मलाई नेपाली, अंग्रेजी, हिन्दी र भोजपुरी भाषामा निर्माण गरिने छ । कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको लगानीमा बन्ने यो फिल्ममा डा. रुपक घिमिरेको कथा रहेको छ । फिल्मका कार्यकारी निर्माता अभिनेता सविन श्रेष्ठ हुन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद रहने छ । यो फिल्म सविन फिल्म्स्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि. र काइट्स ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...