राउतको ‘कुमारी’ छायाङ्कन सम्पन्न, रिलिज कहिले ?

November 17, 2025 at 02:36 AM
1 min read

काठमाडौं । दिनेश राउत निर्देशित प्रेम कथानक चलचित्र ‘कुमारी’को सम्पूर्ण छायाङ्कन सकिएको छ। गत भाद्र १७ गतेदेखि सुरु भएको छायाङ्कन प्रक्रिया शनिवार औपचारिक रूपमा पूरा भएको हो। छायाङ्कन सकिए पनि रिलिज मिति भने केही दिनमै घोषणा हुने बताइएको छ। पोस्ट-प्रोडक्सनको प्रगति मूल्याङ्कन गर्दै अन्तिम मिति तय गर्ने निर्देशक राउतले जानकारी दिए। यस चलचित्रबाट अबिषेक खड्का […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...