स्कुल, कलेज र मेला महोत्सवमा चलचित्र ‘हर्ष’को टिम

November 17, 2025 at 02:48 AM

चितवन – मङ्सिर १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हर्ष’ को निर्माण पक्ष प्रचारप्रसारका लागि यति बेला चितवनमा सक्रिय छ। यो चलचित्रकी निर्देशक एकता पौडेलको गृह जिल्ला समेत भएकाले चितवनलाई लक्षित गरी स्कुल, कलेज र मेला महोत्सवसम्म पुगेर व्यापक प्रचार अभियान चलाइएको छ। चितवनमा आयोजित प्रचार अभियानमा निर्देशक एकता पौडेल, प्रमुख कलाकारहरू वर्षा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...