‘जेरी अन टप’ को कमाइ १२ करोड नाघ्यो

November 17, 2025 at 08:16 AM
1 min read

काठमाडौँ- फिल्म ‘जेरी अन टप’ ले अहिलेसम्म १२ करोड भन्दा माथि व्यापार गरेको छ। फिल्मले १२ करोड सात लाख ३४ हजार दुई सय ४६ रुपैयाँ कलेक्सन गरेको चलचित्र विकास बोर्डले जनाएको छ। बोर्डले सोमबार (आज) सार्वजनिक गरेको रिपोर्टमा उक्त रकम उल्लेख छ। यो अवधिमा फिल्मको तीन लाख ८५ हजार नौ सय २८ टिकट बिक्री भएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...