लन्डनमा ‘दोस्रो इन्फा सिनेमा अवार्ड २०२५’ सम्पन्न, उत्कृष्ट अभिनेत्री उपासना र पपुलर अभिनेता प्रदीप

November 17, 2025 at 10:09 AM

द सिनेमा टाइम्स, काठमाडौं । लन्डनस्थित ग्रीनफोर्ड हलमा शनिबार इन्टरनेसनल नेपाली सिनेमा अवार्ड (इन्फा) २०२५ को दोस्रो संस्करण सम्पन्न भएको छ । इन्फा इभेन्ट यूकेले आयोजना गरेको अवार्डस् समारोहमा सिनेमा ‘छक्का पन्जा ५’ले उत्कृष्ट सिनेमा, उत्कृष्ट निर्देशक (दीपाश्री निरौला), पब्लिक च्वाइस अवार्ड अभिनेता (दीपकराज गिरी), स्क्रिनप्ले र कोरियोग्राफी विद्यामा अवार्ड जितेको छ । गतवर्ष रिलिज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...