विद्रोही महिलाको कथामा सवीर श्रेष्ठको ‘रुखान’

February 5, 2024 at 05:32 AM

सवीर श्रेष्ठको निर्देशनमा तयार हुने चलचित्र ‘रुखान’ को निर्माण घोषणा गरिएको छ। विभिन्न ४ भाषामा तयार हुने बताईएको चलचित्रको फस्टलुक सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो। चलचित्रलाई नेपाली, अंग्रेजी, हिन्दी र भोजपुरी भाषामा तयार गरिने घोषणा पनि निर्माणपक्षले गरेको छ । कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्ने यो चलचित्रमा डाक्टर रुपक घिमिरेको कथा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...