‘द ब्ल्यू लाइट’ पोस्टर रिलिज, अफिसियल प्रदर्शन घोषणा

November 18, 2025 at 04:13 AM

काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका मुख्य कलाकारलाई देख्न सकिन्छ । खैरो कलरको कुनै घर वा होटलको पृष्ठभूमिमा चलचित्रका मुख्य पाँच कलाकार छन् । महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशी पोस्टरमा अटाएका छन् । सबै पात्रमा समानता देखिन्छ, त्यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...