‘द ब्लु लाइट’ एक महिना पछि सर्‍यो, पुस १० मा रिलिज हुने

November 18, 2025 at 06:21 AM

काठमाडौं – अभिनेत्री बेनिशा हमाल कार्यकारी निर्माता रहेको प्रतीक्षित चलचित्र ‘द ब्लु लाइट’ को प्रदर्शन मिति करिब एक महिनाले पछि सरेको छ। यसअघि मङ्सिर १२ गते रिलिज हुने घोषणा गरिएको यो फिल्म अब आउँदो पुस १० गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले सोमबार एक नयाँ पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा प्रदर्शन मिति हेरफेर भएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...